काठमाडौँ, १० मंसिर । चर्चित संगीतकार कमल अधिकारीको शब्द संगीत र संगीत संयोजन समेत रहेको ‘घरवाली पैसा खन खन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
विष्णु थापा सरगमको स्वर रहेको गीतको म्यूजिक भिडियोमा नायक पल शाह र मोडल रियाशा दाहालको अभिनय रहेको छ ।
उक्त गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ । पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन ।
भिडियो