संगीतकार अधिकारीको ‘घरवाली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, १० मंसिर । चर्चित संगीतकार कमल अधिकारीको शब्द संगीत र संगीत संयोजन समेत रहेको ‘घरवाली पैसा खन खन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विष्णु थापा सरगमको स्वर रहेको गीतको म्यूजिक भिडियोमा नायक पल शाह र मोडल रियाशा दाहालको अभिनय रहेको छ ।

उक्त गीतको प्रोडुसर नगेन्द्र रिमाल हुन भने व्यवस्थापन गीतकार तथा उपन्यासकार हरि कटुवालको रहेका छ । पछिल्लो समय निकै व्यस्त रहेका निर्देशक विक्रम चौहानले यस भिडियोलाइ निर्देशन गरेका हुन ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कञ्चनपुर, १५ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको

काठमाडौँ, १५ माघ । देशमा कुनै पनि उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको

विसं. २०७७ साल माघ १५ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी २८ तारिख । नेपाल संवत् ११४१ ।

भक्तपुर, १४ माघ । पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ