मलायालम फिल्म ‘हेलेन’को रिमेकमा जान्हवी

काठमाडौँ, ९ मंसिर । बलिउड नायिका जाहान्वी कपुर मलायालम चलचित्रको रिमेकमा काम गर्ने तयारीमा छिन् ।

भारतीय मिडियाका अनुसार, उनले मलायालम चलचित्र ‘हेलेन’को रिमेकमा काम गर्न लागेकी हुन् । जी स्टूडियो र बोनी कपुरले मिलेर बनाउन लागेको यो चलचित्र माथुकुट्टी जेभियरले निर्देशन गर्दैछन् । मलायालम चलचित्र ‘हेलेन’लाई उनले नै निर्देशन गरेका थिए ।

यो चलचित्रको छायांकन लखनउ र उत्तर प्रदेशका केही स्थानमा हुनेछ । भारत गएर क्यानडा बस्न चाहने एक नर्सको कथामा यो चलचित्र निर्माण भएको थियो । तर, अचानक यूवती गायब भएपछि आउने उतारचढावको कथा ‘हेलेन’मा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ माघ । क्यामरुनमा एक यात्रुवाहक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ भने २९ जना गम्भीर घाइते

एजेन्सी, १५ माघ । विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ९८ लाख ६४ हजार ३९१ पुगेको छ । विश्व स्वास्थ्य

एजेन्सी, १४ माघ । विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको

रोम, १४ माघ । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराउनुभएको छ