जिप दुर्घटना : ५ जनाको मृत्यु

बैतडी, ९ मंसिर । बैतडीको दशरथचन्द नगरपालिका १० बुड्ढामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ ।

ना १ ज २१९६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ भने ६ जना घाइते भएका छन् ।

घाइतेहरुलाइ जिल्ला अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, १ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स

काठमाडौँ, १ जेठ । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ३१ वैशाख ।‌ धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २४.३९ अंकले बढेर बन्द भएको छ । नेप्से १.२३ प्रतिशतले