जिप दुर्घटना : ५ जनाको मृत्यु

बैतडी, ९ मंसिर । बैतडीको दशरथचन्द नगरपालिका १० बुड्ढामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ ।

ना १ ज २१९६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ भने ६ जना घाइते भएका छन् ।

घाइतेहरुलाइ जिल्ला अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रा कार्यकर्तालाई जंगलमा राखेर आफु दिल्लीमा बसेको बताएका

उदयपुर, १५ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगको निर्णय प्रचण्डलाई चित्त नबुझे अर्को दल दर्ता गर्न सक्ने बताएका छन्

काठमाडौँ, १५ माघ । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार

काठमाडौँ, १५ माघ । निर्वाचन आयोगले आजदेखि देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार