विश्वमा एकैदिन ५ लाख ४२ हजार बढीमा कोरोना पुष्टि

एजेन्सी, ९ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४२ हजार ७५७ जना कोरोना संक्रमित थपिएसगै अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८४ लाख २५ हजार ६८१ पुगेको विश्व स्वाथ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८२५ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ८५ हजार २१८ जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

वासिङ्टन, ६ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको जोखिमबाट बच्न विश्वस्तरमै सामूहिक प्रतिबद्धताको खाँचो औँल्याएका छन् । जलवायु

भैरहवा, ६ वैशाख । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा अभियुक्त बनाइएका दीपेशकुमार पुनले पनि आफूले सहकारीबाट कुनै रकम नलिएको र

काठमाडौँ, ५ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने भएको छ । बालकुमारीमा बुधबार प्रचार