टोरिनोमाथि इन्टर मिलानकाे सानदार जित

काठमाडौँ, ८ मंसिर । इटालियन सिरी ए फुटबलअन्तर्गत इन्टर मिलानले पुनरागमन जित निकालेको छ ।

आइतबार भएको खेलमा इन्टरले टोरिनोलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । त्यस्तै आलेक्स सान्चेज र लाउरेटो मार्टिनेजले समान एक–एक गोल गर्न सफल भए ।

उता टोरिनोका लागि सिमोने जाजा र क्रिसियन अन्सादीले एक–एक गोल गरे । जितसँगै इन्टरले लिगमा आठ खेलबाट १५ अंक जोड्दै आफूलाई शीर्ष पाँचमा उकासेको छ । पराजित टोरिनो ५ अंक सहित तालिकाको १८ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र