विपिनको ‘प्रसाद’ युटुबमा

काठमाडौँ, ५ मंसिर । चलचित्र ‘प्रसाद’ युटुबमा रिलिज गरिएको छ । सार्वजनिक भएको २१ घन्टामा ५ लाख ६५ हजार भन्दा बढी पटक हेरिएको यो चलचित्र नेपालको युटुब ट्रेन्डिङको ५ नम्बरमा छ ।

एक साता अगाडि मात्र युटुबमा चलचित्र ‘ए मेरो हजुर ३’ हेरेका दर्शकले अर्को एक सफल चलचित्र हेर्न पाएका छन् ।

चलचित्र हेर्ने अधिकांश दर्शकले नायक विपिन कार्कीको अभिनयको खुलेरै प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिबास, ९ मंसिर । ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको

पोखरा, ९ मंसिर । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ११२ जनामा कोरोना भएसगै

मोरङ, ९ मंसिर । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

दाङ, ९ मंसिर । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२