चलचित्र पत्रकार गौतमको निधन

काठमाडौँ, ४ मंसिर । चलचित्र पत्रकार गोकर्ण गौतमको निधन भएको छ ।

टाउकोको नशा सुन्निएर ३/४ दिनअघि न्युरो अस्पतालमा भर्ना भएका गौतमको हिजो अपरेशन भएको थियो ।

सहकर्मी होम कार्कीले गौतमको अपरेशन असफल भएकाले आज निधन भएको जानकारी दिएका छन  ।

चलचित्र पत्रकार तथा समीक्षक गौतम कान्तिपुर दैनिकमा कार्यरत थिए । गौतम पछिल्लो समय लकडाउनका बेला खाना खान आउने एक दीनहीनको भोको पेटको सत्यकथा लेखेर चर्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकहरुलाई छुट

काठमाडौँ, ९ मंसिर । प्रभु बैंक लिमिटेडले ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार

काठमाडौँ, ९ मंसिर । एनआईसी एसिया बैंकको आजसम्म सेयर खरिद गर्नेले लाभांश पाउने भएका छन् । अर्थात २० प्रतिशत लाभांश सुरक्षित

काठमाडौँ, ९ मंसिर । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य घटेर ९२