कंगना भन्छिन्- मन्दिरदेखि किन यतिधेरै डर ?

मुम्बई, ३ मंसिर । अभिनेत्री कंगना रनौतले बंगलादेशी क्रिकेटर शाकिब अल हसनको विषयमा पनि प्रतिक्रिया दिएकी छिन् ।

इस्लामिक भएर पनि हिन्दु धर्मको समारोहको काली माताको पूजामा गएको भन्दै ज्यान मार्ने धम्की दिई माफी माग्‍न विवश बनायो ।

 यही खबर पाएपछि कंगनाले ट्‌विटमा लेखिन्, “क्रिकेटर शाकिब अल हसनलाई कोलकातामा काली पूजामा सरिक भएकामा माफी माग्‍न बाध्य बनाइयो । उनलाई मार्ने धम्की पनि दिइयो । किन मन्दिरदेखि यति धेरै डर ? केही कारण त होला ? बिनाकारण कोही पनि यति धेरै डराउँदैनन्, हामी जिन्दगीभरी मस्जिदमा बिताए पनि राम नामलाई मनबाट कसैले निकाल्न सक्दैन, आफ्नै पूजामा विश्वास नभएको हो वा तपाईंको हिन्दु अतितले तपाईंलाई मन्दिरमा आकर्षित गर्छ ? आफैसँग सोध्नुहोस्…”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिबास, ९ मंसिर । ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको

पोखरा, ९ मंसिर । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ११२ जनामा कोरोना भएसगै

मोरङ, ९ मंसिर । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

दाङ, ९ मंसिर । दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२