पीएसएल उपाधि कराची किंग्सले जित्यो

काठमाडौँ, ३ मंसिर । कराची किंग्सले पहिलो पटक पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको खेलमा लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराचीले पाँचौ संकरणको उपाधि जितेको हो ।

कराचीलाई च्याम्पियन बनाउन कप्तानी इनिङ्स खेलेका अजाम खेलको म्यान अफ दि म्याच भए । साथै उनी म्यान अफ दि टुर्नामेन्ट पनि घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र