ह्‍यारिसलाई कंगनाको बधाई

काठमाडौँ, २४ कार्तिक । बलिउड अभिनेत्री कंगना रनौतले हालै अमेरिकामा सार्वजनिक भएको राष्ट्रपति चुनावको नतिजाबारे आफ्नो विचार राखेकी छन् ।

कंगनाले कमला ह्‌यारिसको ट्‌विटलाई रि-ट्‌विट गर्दै लेखेकी छन्, “हरेक ५ मिनेटमा उनमा भएको डाटा क्यास हुने ‘गजनी’ र बाइडेनमा कुनै भरोसा छैन । उनीमाथि सबैले हालिदिएको औषधिको असर एक वर्षभन्दा माथिसम्म असर देखाउने छैन । स्पष्ट छ कि त्यसपछि ह्‌यारिसले नै हो सबै जिम्मेवारी वहन गर्ने । जब एक महिलाले माथि आउँछ तब उसले सबै महिलालाई बाटो देखाउछ । यो ऐतिहासिक पलको लागि सबैलाई बधाई ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सरकार र विप्लव समूहबीच भएको तीन बुदेँ सहमति सकारात्मक

काठमाडौँ, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आफ्ना केन्द्रीय सदस्यलाई अत्यावश्यक कामबाहेक उपत्यकाबाहिर नजान निर्देशन दिएको छ

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

काठमाडौँ, २० फागुन । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको प्रसंग उप्काए । कार्यक्रम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021