विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ

काठमाडौँ, २० कार्तिक । नेत्रविक्रम चन्द विप्लव समूहका दुई कार्यकर्तालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलको टोलीले काठमाडौँको पुलतीसडकबाट दुवैजनालाई पक्राउ गरी नेपाल प्रहरीमा बुझाएको छ । पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले विप्लव समूहका नेता-कार्यकर्ताविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २ असार । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको

काठमाडौँ, २ असार । सरकारले विपद् प्रतिकार्य योजना सबै मन्त्रालयलाई परिचालित गरेर बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको

काठमाडौँ, २ असार । जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ । पार्टीभित्र आन्तरिक विवाद

काठमाडौँ, २ असार । नेपाल तरुण दल केन्द्रीय समितिले आफ्ना सबै कार्यकर्ताहरुलाई बाढी पहिरोबाट विपत्तीमा परेकाहरुको उद्धार तथा राहतको काममा