काठमाडौँ, २० कार्तिक । नायक अनमोल केसी, नायिका सुहाना थापाको चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भएको छ ।
झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
युटुबमा आउनु अगाडि चलचित्रलाई विदेशमा, टीभीमा पनि रिलिज गरिएको थियो । चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा यसको निर्माणपक्षले ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिसकेको छ ।
फिल्म