भारतमा कोरोना संक्रमतिको संख्या ८१ लाख नाघ्यो

काठमाडौँ, १५ कार्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४८ हजार १२० जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ३० हजार ९११ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ८३ हजार ५७४ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५५० जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार ६८१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय

काठमाडौँ, ७ वैशाख । चैत महिनामा ७० हजार भन्दा बढी नेपालीहरूले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

काठमाडौँ, ७ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै