गायिका तामाङको ‘फेसबुकमा फोटो छ’ गित रिलीज (भिडियोसहित)

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ ।

सार्वजनिक गीतमा गायिका तामाङ र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना बोलेको छ ।

गायक राईकै संगीत रहेको गीतमा रहेको लब्ली तुलसीको शब्द रहेको छ । उक्त सार्वजनिक भिडियोलाई जनकराज अधिकारीले छायांकन तथा संपादन गरेका हुन । मार्मिक भावनामा आधारित रहेको गितमा सुमन राईको एरेन्ज रहेको छ  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ मंसिर । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत ग्राहक महानुभावहरूले आफै मुद्दती खाता खोल्न

काठमाडौँ, १७ मंसिर । आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सयले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले रु ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज  केन्द्रीय बैंकले

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate