‘नयाँ आयाम, नयाँ तरिका’: cars24nepal सञ्चालनमा

काठमाडौँ, ८ कार्तिक । नयाँ आयाम, नयाँ तरिकको साथमा आजदेखी औपचारिक रुपमा cars24nepal.com सञ्चालनमा आएको छ ।

विभिन्न प्रकारका नयाँ तथा पुराना गाडीको विक्रि वितरण, इनसेरेन्स, बैंकिङ सेवा सुविधा तथा फाइनान्सको व्यवस्थापन सहित आजदेखी cars24nepal.com को शुभारम्भ गरिएको छ । लाइभ कार्यक्रममा साना तथा मझौला महासङ नेपालको अध्यक्ष बाबुकाजी महर्जनको उपस्थितिबीच भएको थियो ।

ललितपुरको बालकुमारीमा मुख्य कार्यालय रहेको उक्त अनलाईनको प्रयोग गरी नयाँ पुरानो कार आफ्नो बजेट अनुसार छानीछानी गाडी किन्न पाउने अलि भिन्न खाले इकमर्सको एक नयाँ आयाम, नयाँ तरिका यो ग्रुपले सुरुवात गरेको छ । यो सञ्चालनमा आएसँगै अब नयाँ तथा पुराना गाडी एकै ठाउँमा विना झनझट खरिद तथा विक्रि गर्न सकिने भएको छ ।

यो ग्रुपले छिट्टै ३ वटा अर्को इकमर्स साइट सञ्चालनमा ल्याउने समेत तयारी पुरागरेको छ । एउटामा हर्बल अमृत लगायत विभिन्न खाले ईकमर्स बिजिनेस जोडिनेछ । ४–५ वटा ठूला बैंक र इन्स्योरेन्स कम्पनीका साथै केही ब्यवसायीहरुले यी इकमर्स बिजिनेसमा अफिसियल प्रायोजक पार्ट्नरको इन्ट्रेस्ट देखाएको भनी यसका फाउन्डर तथा चेयरमेन अमित उपाध्यायले बताएका छन् । टिममा फाउन्डररसियियो रुपेन्द्र कायस्थ छन्, वेब कस्लटेन्ट सन्तोष साह लगाएत जोडिएका छन् । अनलाइन बिजिनसलाइ मुख्य तिब्रताका साथ टेवा दिने यसको मुख्य रहेको चेयरमेन उपाध्यायले जानकारी दिए ।

cars24nepal.com लगाएत अरु दुई वटा एकमर्स साइट एक समारोह बिच अफिसियल ओपेनिङ तिहारमा गर्ने तयारी भइरहेको समेत चेयरमेन उपाध्याले जनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६

काठमाडौँ, १२ असोज । कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको