युवा संघ भक्तपुरले पायो पूर्णताः चारवटै नगरपालिका संयोजक तथा सहसंयोजक तोकियो (सूचीसहित)

काठमाडौँ, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले एकतालाई पूर्णता दिएको छ ।

७१ सदस्यीय कमिटी गठन गर्दै तत्कालिन एमाले तथा माओवादी केन्द्रबीचाको एकतासँगै युवा संघ भक्तपुरले समेत एकता टुङ्ग्याएको हो । संयोजक राजु लबञ्जार श्रेष्ठ तथा सहसंयोजक अजय श्रेष्ठसहित ७१ सदस्यीय कमिटी गठन गरेको हो ।

जसमा ६९ जना सदस्याको नामावली प्रकाशित गरिएको छ भने दुइ जनाको बाँकी राखीएको छ । त्यस्तै जिल्लाको भक्तपुर, मध्यपुर, चाँगुनारायण तथा सूर्यविनायक नगरपालिकाको संयोजक र सहसंयोजक समेत तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

काठमाडौँ, ७ वैशाख । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको कालिञ्चोक

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा

बागलुङ, ७ वैशाख । बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४, खाडचौरका ३५ वर्षीय