सांसद लाललाई कोरोना पुष्टि

काठमाडौँ, २ कार्तिक । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा राष्ट्रिय सभाका पूर्व सांसद वृषेशचन्द्र लाललाई कोरोना संक्रमण पुष्टि भएको छ  ।

२३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गर्दा नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिर्पोट पोजेटिभ आएको हो  ।

श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिएका छन  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बीबीसी, १४ कार्तिक । फ्रान्सको निस रहरमा रहेको एक चर्चमा भएको आक्रमणमा तीनजनाको मृत्यु भएको छ ।  फ्रान्सको निस सहरमा

एजेन्सी, १४ कार्तिक । दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको

काठमाडौँ, १३ कार्तिक । विश्वमा बुधबार एकै दिनमा हालसम्मकै सर्वाधिक ५ लाखभन्दा बढी संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वभर

काठमाडौँ, १३ कार्तिक । फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनकाे घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै भोलिदेखि