‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट पूजा आउट

काठमाडौँ, २ कार्तिक । चर्चित रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को मञ्चबाट मैथिली कलाकार पूजा ठाकुर र उनको कोरियोग्राफर पार्टनर सरोज मोक्तान शोबाट बाहिरिएका हुन् ।

दर्शकको भोट र निर्णायकको अंकको आधारमा बटम ३ मा पूजा ठाकुर र सरोज मोक्तान, हरि खड्का र यूमी बलामी, प्रशान्त ताम्राकार र स्वेत्ना योञ्जन परेका थिए । यी तिन मध्ये सवैभन्दा कम भोट प्राप्त गरेका पूजा ठाकुर र सरोज मोक्तान बाहिरिएका हुन् ।

शोबाट बाहिरिएकी पूजाले आफू यो शोमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् । उनले भनिन्–‘मैले आफूमा भएको कला देखाउन पाएँ । म यो शोको सम्पूर्ण टिमलाई मिस गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

जनकपुर, १३ कार्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले

काठमाडौँ, १३ कार्तिक । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका