आईपीएलमा बैंग्लोरले राजस्थानलाई हरायो

काठमाडौँ, २ कार्तिक । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।

बैंग्लोरको जितमा एबीडी भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । टिम धर्मराएको अवस्थामा ब्याटिङमा आएका भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाए ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले ४३ र देवदत्त पडिकलले ३५ रन बनाए । जितसँगै बैंग्लोर १२ अंकसहित तेस्रो स्थानमा कायमै छ । समान १२ अंक नै भए पनि रन रेटका आधारमा मुम्बइ पहिलो र दिल्ली दोस्रोे स्थानमा छन् । राजस्थान ६ अंकसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कात्तिक । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै

काठमाडौँ, ७ कार्तिक । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि सहज जित निकालेको छ

काठमाडौँ, ६ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सातौं जित निकालेको छ । यूएईको शेख जायद

काठमाडौँ, ५ कार्तिक । बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार फुटबलर लियोनेल मेसीले च्याम्पियन्स लिगमा किर्तिमान बनाएका छन् । कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६