काठमाडौँ उपत्यकामा थप १७४६ जनामा कोरोना पुष्टि

काठमाडौँ, १ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७४६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १४५१, भक्तपुरमा १४३  र ललितपुर १५२ गरी १७४६ जनामा संक्रमण पुष्टि भएको हो ।

थप ३१ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  २९ हजार ३ सय ४ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या  ३८ हजार ७ सय ३७ सय जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको

काठमाडौँ, १३ कार्तिक । दशैंपछि आजदेखि सुनचाँदी बजार खुलेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ९४ हजार

काठमाडौँ, १३ कार्तिक । नेपाल राष्ट्र बैंकले आज बिहीबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १२ कार्तिक । दसैँ बिदापछि आज पहिलो दिन बजार खुल्दा सेयर बजार परिसूचक नेप्से बढेको छ । बुधबार नेप्से परिसूचक