छायांकन सेटमा फर्किइन् दीपिका

काठमाडौँ, ३० असोज । बलिउड नायिका दीपिका पादुकोण छायांकन सेटमा फर्किएकी छिन् ।

दीपिका सकुन बत्राको सम्बन्धको कथामा आधारित चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रमा उनको साथमा सिद्धान्त चक्रवर्ती र नायिका अनन्या पाण्डेले काम गरिरहेका छन् ।

कोरोना भाइरसका कारण रोकिएको चलचित्र छायांकन सेप्टेम्बरदेखि सुरु भएको हो । तर, दीपिका ड्रग्सको मुद्दामा फसेपछि चलचित्रको काम रोकिएको थियो ।

एनसीबीसँगको सोधपुछपछि दीपिका विगत १० दिनदेखि गोवामा चलचित्रको छायांकन गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । निर्माता छविराज ओझाले अब नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ

काठमाडौँ, १२  कार्तिक । नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन्

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि