काठमाडौँ उपत्यकामा थप १९३५ जनामा कोरोना पुष्टि

काठमाडौँ, २९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप  जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५  जनामा संक्रमण पुष्टि भएको हो ।

थप ३७ हजार ४९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ जना पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ४ कार्तिक । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर

काठमाडौँ, ४ कार्तिक । दाङ्, सुनसरी र रुपन्देहीमा गरी थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दाङ देउखुरी घर भएका ४३

भक्तपुर, ४ कार्तिक । महानगरीय प्रहरी वृत्त ठिमीले सन्चालन गरेको ‘अपरेसन रिचार्ज कार्ड’ अभियानबाट चोरीका चार मोटरसाइकलसहित एकै दिन ३

दाङ, ४ कार्तिक । दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ ।