सभामुखद्वारा सांसद पहाडीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौँ, २९ असोज । दिवंगत सांसद सानु पहाडीप्रति सभामुख अग्नि सापकोटाले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन ।

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंं मेडिकल कलेजमा बुधबार निधन भएको उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

यसैगरी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको झण्डा ओढाएका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी पहाडी २०३६र०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वि.सं.२०७७ साल कार्तिक ०९ गते । आईतबार । ईश्वी सन् २०२० अक्टोबर २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी

काठमाडौँ, ८ कार्तिक । यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलका

काठमाडौँ, ८ कार्तिक । धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ । शुक्रबार

पोखरा, ८ कार्तिक । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि भएको छ । बि.पी. कोईराला स्मृति क्यान्सर अस्पताल र चितवन