ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

काठमाडौँ, २९ असोज । ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ६८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा २०१ कोरोना संक्रमितको ज्यान गएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ३ हजार ४०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४२९ संक्रमित थपिएका छन् ।

अक्टोबर ८ बाट ब्राजिलमा संक्रमित र मृत्यु हुने दुबैको संख्या क्रमशः घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण