ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

काठमाडौँ, २९ असोज । ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ६८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा २०१ कोरोना संक्रमितको ज्यान गएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ३ हजार ४०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४२९ संक्रमित थपिएका छन् ।

अक्टोबर ८ बाट ब्राजिलमा संक्रमित र मृत्यु हुने दुबैको संख्या क्रमशः घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।