भारतमा २४ घण्टामा ५५ हजार बढीमा कोरोना पुष्टि

काठमाडौँ, २८ असोज । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ५५ हजार ३४२ संक्रमित फेला परेका छन् । योसगै भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७५ हजार ८८० पुगेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८५६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७०६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । थप २२ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ५५ हजार

काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले

काठमाडौँ, ८ कार्तिक । काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । बाक्लो बस्तीले

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको महान् चाड विजय दशमीको उपलक्ष्यमा देशवासीको नाममा सम्बोधन गर्दै सरकार जस्तोसुकै