भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख नाघ्यो

काठमाडौँ, २७ असोज । भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख २० हजार ५३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ६६ हजार ७३२ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार १५० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८१६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले

काठमाडौँ, ७ कात्तिक । विश्वमा ३ करोड ११ लाख ८४ हजारबढी मानिस कोरोनामुक्त भएका छन । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी

काठमाडौँ, ७ कार्तिक । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएपछि फ्रान्सका दर्जनौ सहरमा कर्फ्यू लाग्ने भएको छ

एजेन्सी, ६ कार्तिक । पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ । कराँचीस्थित