आईपीएलमा दिल्लीको पाँचौँ जित

काठमाडौँ, २४ असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अंक तालिका शीर्षस्थानमा उक्लिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा दिल्लीले राजस्थानलाई ४६ रन हराएको हो । दिल्लीले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९।३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको थियो ।

यो जितसँगै दिल्ली क्यापिटलले ६ खेलमा ५ खेलमा जित हासिल गर्दै १० अंकसहित अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । दिल्लीले अहिलेसम्म एक खेलमा हार बेहोरेको छ । आइपिएलअन्तर्गत आज दुई खेल हुदै छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ बैशाख । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीर बहादुर तामाङलाई बुधबार

गलकोट, २ बैशाख । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२, खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा

वीरगञ्ज, २ बैशाख । वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको

भक्तपुर, २ वैशाख । आफ्नो शरीरलाई फुर्तिलो र छरितो बनाउने सबैको इक्षा हुन्छ । शरीरलाई फिट राख्न जिम, एरोबिक्स, जुम्बा र

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021