काठमाडौँ, २२ असोज । रचनाकार भूमिका सुब्बाको वास्तवमै हृदयस्पर्सी शव्द रहेको ‘बनचरी’ बोलको गीत रिलीज भएको छ ।
गीतमा जति चाडपर्व नजिकिदै जादा आमाको यादले सताउने र माइती घरको सम्झनाले पिरोल्छ । यहि पिडालाई उक्त गीतमा समेटीएको छ ।
एलिना चौहानको स्वर रहेको गीतमा साजन राईको संगीत रहेको छ । किरण चाम्लिङ्गले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा लक्ष्मी बर्देवाको अभिनय रहेको छ । भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको सो म्यूजिक भीडियो आज बाजारमा सार्वजनिक भएको छ ।
भिडियो