देशभर कोरोना संक्रमति प्रहरीको संख्या ४७ सय नाघ्यो

काठमाडौँ, २२ असोज । देशभर कोरोना संक्रमति प्रहरीको संख्या ४ हजार ७ सय ४१ पुगेको छ । जसमध्ये २ हजार ८ सय ५९ जना डिस्चार्ज भएका छन् ।

हाल प्रहरीमा १ हजार ८ सय ८२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयका मात्रै ३ सय ५८ र उपत्यकाका ६ सय १४ जना छन् ।

जसअनुसार प्रदेश १ मा १५३ जना, प्रदेश २ मा ९० जना, वाग्मती प्रदेशमा १४० जना, गण्डकी प्रदेशमा १७५ जना, लुम्बीनी प्रदेशमा १८२ जना, कर्णाली प्रदेशमा ४२ जना र सुदूरपश्चिम प्रदेशमा १२८ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस