नायक रितेशले अंगदानका लागि छाडे मासु र कफी

काठमाडौँ, २२ असोज । बलिउड नायक रितेश देशमुखले आफूले अंगदान गर्नका लागि मासु कालो कफी र ग्यासले भरिएका ड्रिक्सका खान छाडेको बताएका छन् ।

कौन बनेगा करोडपति शोमा पुगेका रितेशले भने–‘म आफ्नो शरीर स्वस्थ राख्न चाहन्छु । किनकी, जब मेरो अंगदान गर्ने समय आउँछ, सो समयमा मानिसहरुले स्वस्थ अंग छोडेर गएछ भनुन् ।’ ुहामी सधै मृत्युपछि पुनर्जन्मको कुरा गर्छौ । तर, यही जन्म कसैको आँखा, कसैको मुटु बनेर रहन किन सक्दैन रु मैले जब जीवनदान ठूलो दान हो भन्ने थाहा पाए, यसपछि यो निर्णय लिएको हुँ ।’ रितेशका अनुसार उनी र उनकी पत्नी जेनेलियाले अंगदान गर्ने निर्णय गरेका छन् ।

रितेशको यो कुरा सुनेपछि केबीसीका संचालक अमिताभ बच्चनले उनको प्रशंसा गरे । अमिताभले पनि आफूले अंगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको छ

राँझा, ३ बैशाख । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।  अस्पतालको कोभिड वार्डमा उपचाररत

रसुवा, ३ बैशाख । रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021