काठमाडौँ उपत्यकामा १०१७ थप जनामा कोरोना पुष्टि

काठमाडौँ, २० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०१७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ गरी १०१७ जनामा संक्रमण पुष्टि भएको हो ।

थप १५ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय  १४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र

काठमाडौँ, ३ बैशाख । रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार  बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट

काठमाडौँ, ३ बैशाख । आज पनि सुनचाँदीको बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ७ सयले बढेर

काठमाडौँ, ३ बैशाख । कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021