विश्व जटिल अवस्थामा गुज्रिँरहेको छ : डब्लुएचओ

एजेन्सी, २० असोज । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसका कारण संसार निकै जटिल अवस्थामा पुगेको बताएको छ ।

डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको बताएका छन् । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।

डब्लुएचओले विश्वव्यापी १० मध्ये १ जनालाई कोरोनाभाइरसबाट संक्रमित भएको बताउँदै कारोनाका कारण संसार गाह्रो अवस्थामा पुगेको बताएको छ । उनका अनुसार सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ । उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको