काठमाडौँ उपत्यकामा १५९९ थप जनामा कोरोना पुष्टि

काठमाडौँ, १८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५९९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ गरी १५९९ जनामा संक्रमण पुष्टि भएको हो ।

थप २२ सय ५३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ माघ । नेपाल राष्ट्र बैंकले आज बुधबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate

काठमाडौँ, ६ माघ । आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव

काठमाडौँ, ६ माघ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एअरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान सुरु गरेको छ ।

काठमाडौँ, ६  माघ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले बढ़ेर