विदेशमा ३९ हजार ५ सयबढी नेपालीमा कोरोना सङ्क्रमण

काठमाडौँ, १८ असोज । विदेशमा कार्यरत ३९ हजार ५ सय २८ नेपाली कोरोना सङ्क्रमित भएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार नेपाल बाहेक विभिन्न देशमा रहेका ३९ हजार ५ सय २८ नेपाली सङ्क्रमित भएका छन्, यसमध्ये ९२ प्रतिशत निको भएका छन् ।

नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना निको भएको स्वास्थ्य समितिले जनाएको छ । समितिका अनुसार कोरोना सङ्क्रमणका कारण अहिलेसम्म विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ । गएको साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भागृ संगठन नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टीका अध्यक्ष

चितवन, १५ कार्तिक । शिशिर सिंखडा । कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ । प्रोष्टेड क्यान्सर

काठमाडौँ, १५ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको