प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई शिघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प तथा प्रथम महिलाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीट मार्फत स्वास्थ्य लाभको कामना गर्नुभएको हो । दुई दि अघि राष्ट्रपति ट्रम्प तथा उहाँकी पत्नीलाई कोभिड–१९ को संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार सुनुवाइ प्रारम्भ हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार निवेदकद्वारा

काठमाडौँ, ११ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको बताएका छन् । आज

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री