देशभर कोरोना संक्रमित प्रहरीको संख्या ४ हजार ३ सय नाघ्यो

काठमाडौँ, १६ असोज । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ७८ जना पुगेको छ । संक्रमितमध्ये २ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार १ हजार ८१० जना प्रहरी उपचाररत छन् भने सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।

सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालय अन्तर्गत ३१०, उपत्यकामा ६२६, प्रदेश नम्बर १ मा १४९, प्रदेश नम्बर २ मा १०४, बागमती प्रदेशमा १३३, गण्डकी प्रदेशमा १६४, प्रदेश नम्बर ५ मा १७१, कर्णाली प्रदेशमा ५२ र सुदूरपश्चिम प्रदेशमा १०१ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० माघ । दाङमा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका वडा नं. ६

जनकपुरधाम, १० माघ । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय

नवलपरासी, १० माघ । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए

काठमाडौँ, १० माघ । कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको