देशभर कोरोना संक्रमित प्रहरीको संख्या ४३३८ पुग्यो

काठमाडौँ, १५ असोज । प्रहरी प्रधान कार्यालयमा २ सय ९९ जनासहित देशभर ४ हजार ३ सय ३८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये २ हजार ५ सय १५ जना डिस्चार्ज भएका छन् भने १ हजार ८ सय २३ जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमा काठमाडौं उपत्यकामा ६४२, प्रदेश १ मा १५९, प्रदेश २ मा ११६, वाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा १६३, प्रदेश ५ मा १६९, कर्णाली प्रदेशमा ४९ र सुदूरपश्चिम प्रदेशमा ९९ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ कार्तिक । पोल्यान्डका राष्ट्रपति अन्ड्रेज डुडालाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार कोरोना भाइरस परीक्षण गराएका

काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले

काठमाडौँ, ८ कार्तिक । फ्रान्समा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।  गएको २४ घण्टामा ४२ हजारभन्दा धेरैमा कोरोना पोजेटिभ

काठमाडौँ, ७ कात्तिक । विश्वमा ३ करोड ११ लाख ८४ हजारबढी मानिस कोरोनामुक्त भएका छन । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी