नेपालमा ५ जिल्ला कोरोनामुक्त

काठमाडौँ, १३ असोज । नेपालमा कोरोनामुक्त ५ जिल्ला रहेका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त ५ जिल्लामा मनांङ, मुस्तांङ, डोल्पा, मुगू र हुम्ला रहेका छन ।

थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९३४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । आज काठमाडौँका २१ ठाउँमा बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज

वि.सं.२०७७ साल माघ ०३ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी

डोल्पा, २ माघ । डोल्पामा हातहतियारसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३९

ताप्लेजुङ, २ माघ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोवारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा फक्ताङलुङ