प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

काठमाडौँ, ११ असोज । नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

असोज १० गते प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

प्रधानसेनापति थापा आफूलाई स्वास्थ्य सजगताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

बुटवल, ५ कार्तिक । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा

काठमाडौँ, ५ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

काठमाडौँ, ५ कार्तिक  । दशैंको आज पाँचौ दिन हो । आज शक्तिपीठहरुमा स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । स्कन्दकुमार कार्तिकेयको