गजलकार प्रहरको “बौलाएँ म” म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ, १० असोज । गजलकार विकास प्रहरको गजल “बौलाएँ म”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उपेन्द्र ढकालको मुख्य भूमिकामा यो म्यूजिक भिडीयो विहिबार युटुव मार्फत सार्वजनिक भएको हो । यो गजलमा संगीत र स्वर भने गायक राज सागरको रहेको छ । संगीत संयोजन किरण कणेलको रहेको छ । म्यूजिक भिडियोलाई रञ्जिता शिवाकोटीले निर्देशन गरेकी छन् । सह निर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ । स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन् ।

निर्माण ब्यवस्थापन आषिश श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भंडेल र अरुण खड्काले गरेका हुन् । म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन् । भिडियोको सम्पादन प्रज्वलित पराजुली को रहेको छ । मुख्य भूमिकामा ढकाल प्रकृति खतिवडाले रहेकी छिन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न, नाम सच्याउन तथा आफ्नो नाममा बनाउन आग्रह गरेको छ

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि किसिमको हिंसाको पक्षमा नरहेको बताएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९