गजलकार प्रहरको “बौलाएँ म” म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ, १० असोज । गजलकार विकास प्रहरको गजल “बौलाएँ म”को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उपेन्द्र ढकालको मुख्य भूमिकामा यो म्यूजिक भिडीयो विहिबार युटुव मार्फत सार्वजनिक भएको हो । यो गजलमा संगीत र स्वर भने गायक राज सागरको रहेको छ । संगीत संयोजन किरण कणेलको रहेको छ । म्यूजिक भिडियोलाई रञ्जिता शिवाकोटीले निर्देशन गरेकी छन् । सह निर्देशन आकाश उखेडाले गरेका छन् भने नृत्य निर्देशन प्रख्यात घिमिरेको रहेको छ । स्क्रिप्ट लेखन सागर भट्टले गरेका छन् ।

निर्माण ब्यवस्थापन आषिश श्रेष्ठले गरेका छन् भने निर्माण सञ्जय भंडेल र अरुण खड्काले गरेका हुन् । म्यूजिक भिडियोलाई छायाङ्कन सुजय गौतमले गरेका छन् । भिडियोको सम्पादन प्रज्वलित पराजुली को रहेको छ । मुख्य भूमिकामा ढकाल प्रकृति खतिवडाले रहेकी छिन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा