नेपालमा ६ जिल्ला कोरोनामुक्त

काठमाडौँ, १० असोज । नेपालमा ६ जिल्ला कोरोनामुक्त भएका छन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनामुक्त ६ जिल्लामा रसुवा, मनाङ, मुस्तांङ, मुगू ,डोल्पा र हुम्ला रहेका छन ।

त्यस्तै  पछिल्लो २४ घण्टामा  थप १२ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७१ हजार ८ सय २१ जना पुगेको छ । 

मन्त्रालयका अनुसार आज ११ सय ४७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५३ हजार १३ जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ६७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ

पोखरा, १४ कार्तिक । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ । लाईफ केयर डाईग्नोस्टिक प्रा.लि., पोखरा गरिएको

कैलाली, १४ कार्तिक । कार्तिकको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी

बुटवल, १४ कार्तिक । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।