एक साताभित्र प्रहरी समायोजन नभए सर्वोच्च अदालत जान्छौँ : मुख्यमन्त्री राउत

जनकपुरधाम, १० असोज । मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक साताभित्र प्रहरी समायोजन गरी संचालनको अधिकार प्रदेशलाई नदिए सर्वोच्च अदालतमा जाने चेतावनी दिएका छन ।

आज बिहान एक सञ्चारमाध्यमसँग कुरा गर्दै मुख्यमन्त्री राउतले संविधानले प्रदेशको शान्ति-सुरक्षाको जिम्मा प्रदेशलाई दिएको र सोही आधारमा प्रहरी समायोजन ऐन पारित भई कार्यान्वयमा आइसकेको भए पनि समायोजनमा आलटाल गर्नु संविधानविपरीत रहेको टिप्पणी गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले

काठमाडौँ, १३ कार्तिक । आइपिएलमा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ ।गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको

एजेन्सी, १२ कार्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबमा उनको लामो समयदेखि आलोचना भहिरहेको

काठमाडौँ, १२ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली