कृषि विधेयकको विरोधमा भारतमा चक्काजाम

 काठमाडौँ, ९ असोज । संसद्को दुवै सदनले पारित गरेको कृषि विधेयकको विरोधमा भारतमा आज चक्काजाम भएको छ ।

किसान संगठनले देशभर चक्काजामको आह्वान गरेको हो । सरकारले विधेयक किसानको हितैषी भएको भन्दै यसबाट किसानको आय बढ्ने र उनीहरुको उत्पादनको लागि बजार खुल्ने दाबी गरेको छ । तर किसान संगठनले भने विधेयक कृषि क्षेत्रलाई कर्पोरेटको जिम्मा लगाउने कोशिस भएको आरोप लगाएका छन् ।

विधेयकको विरोधमा पंजाब र हरियाणामा सबैभन्दा धेरै प्रदर्शन भएका छन् । किसान संगठनले आज देशभरि नै विधेयकको विरोधमा प्रदर्शन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ४ असोज । भक्तपुर जिल्लाको पुरानोमध्येको विद्यालय सरस्वती विद्यागृह माविको पूर्वविद्यार्थी समूह-२०४२ र लायन्स क्लव अफ अव्वल भ्याली तथा

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021