कोभिड-१९ विरुद्धको खोप : जोन्सन एन्ड जोन्सन क्लिनिकल ट्रायलको तेस्रो चरणमा

काठमाडौँ, ८ असोज । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड(१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश गरेको छ । जोन्सन एन्ड जोन्सनले बुधवार कोभिड १९ विरुद्धको खोप परीक्षणको तेस्रो चरणमा पुगेको जानकारी दिएको हो ।

कम्पनीका अध्यक्ष एलेक्स गोर्स्कीका अनुसार खोप व्यापारमुखि नहुने र कम्पनीको वैज्ञानिक नवीनतालाई बढाएर यस महामारीको अन्त्य गर्न मद्दत गर्ने बताएका छन् । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक भएपछि तेस्रो चरणमा प्रवेश गरेको जोन्सन एन्ड जोन्सनको तेस्रो चरणमा ६० हजार मानिसमा यसको प्रयोग गरिनेछ ।

तेस्रो चरणमा सफलता मिल्यो भने सन् २०२१ को सुरुमा नै यसलाई प्रयोगमा ल्याउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट

काठमाडौँ, ८ कार्तिक । राष्ट्रिय जनगणना–२०७८ को व्यापक तयारी थालिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल

काठमाडौँ, ७ कात्तिक । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका