१३ विद्यार्थी संगठनद्वारा बढेको भाडा फिर्ता लिन सात दिने अल्टिमेटम

काठमाडौँ, ७ असोज । अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत १३ विद्यार्थी संगठनले सरकारले बढाएको ५० प्रतिशत भाडा वृद्धि खारेज गर्न माग गरेका छन् ।

आज संयूक्त बिध्यार्थी संगठनकाले भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई सात दिने अल्टिमेटमसहित मागपत्र बुझाएको हो ।

उनीहरूले सवारी भाडा डवल लिने निर्णय अमान्य भएको, विद्यार्थी सहुलियत पुर्ण रुपमा कार्यन्यन गर्नु पर्ने, अस्तब्यस्त यातायात प्रणालीलाई ब्यबस्थित गर्नु पर्ने र जिर्ण सडकको स्तरोन्नतिका लागि तत्काल ध्यान दिनु पर्ने माग राखेका छन ।

बुझाएको मागपत्र:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

prachanda

काठमाडौँ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता,

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी