टाइगर श्राफ अब गायक

काठमाडौँ, ७ असोज । बलिउड नायक टाइगर श्राफ अब गायक बनेका छन् ।

बीग बैंग म्यूजिकको साथमा उनले आफ्नो स्वरमा समावेश पहिलो गीत ‘अनबिलिवेबल’ सार्वजनिक गरेका छन् । यो गीतको म्यूजिक भिडियोमा टाइगर आफैले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् ।

टाइगरले सामाजिक संजालमा लेखेका छन्–‘मलाई लाग्थ्यो कि गीत गाउन भन्दा एउटा घरबाट अर्को घरमा दौडन नै गाह्रो हुन्छ । तर, गीत गाउनु अहिलेसम्मकै चुनौतीपूर्ण र सबैभन्दा आनन्द दिने काम लागेको छ । विश्वभरका संगीतकारलाई मेरो धेरै सम्मान छ । मैले अझै धेरै सिक्नु छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, ४ असोज । कस्तुरीको बिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका, १२ बाट दैलेख महावु गाउँपालिका

काभ्रे, ४ असोज । यहाँका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारदेखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ

काठमाडौँ, ४ असोज । आज बिहान सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021