सरकारले दशैँका लागि हवाई उडान थप गर्ने

काठमाडौँ, ७ असोज । सरकारले दशैँका लागि असोज १५ पछि यात्रुहरुको चाप र माग अनुसार हवाई उडान थप गर्ने भएको छ ।

दशैँ नजिकिएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर उडानको मागअनुसार आन्तरिक र अन्तर्राष्ट्रियतर्फ उडान थप्न दिने भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अहिले आन्तरिकतर्फ देशभर ५५ उडान दिइएको छ । भने बाह्यतर्फ दैनिक १४ एयरलाइन्सले १० मुलुकबाट १४ उडान गरिरहेका छन् ।

उडान संख्या बढ्दै जाँदा भाडा पनि घट्ने भएकाले सरकारले सबैतर्फ नियमित उडान खुलाउँदै लैजाने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुखलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइका

काठमाडौँ, ४ असोज । नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका

काठमाडौँ, ४ असोज । यो वर्ष सरकारले ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलङ्कार र विभूषणबाट सम्मान गर्ने भएको छ ।

काठमाडौँ, ४ असोज । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021