विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार नाघ्यो

काठमाडौँ, ७ असोज । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या हालसम्म ९ लाख ६२ हजार ६१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २ लाख २२ हजार २५६ संक्रमित थपिएका तथ्यांकमा उल्लेख छ । सोही अवधीमा ३ हजार ४७९ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा

एजेंसी, ३ कार्तिक । मध्य भियतनाममा पहिरोमा परी ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले

काठमाडौँ, ३ कार्तिक । विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएसगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या

काठमाडौँ, ३ कार्तिक । भारतमा पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७५ लाख ४७ हजार