भारतमा कोरोना संक्रमितको संख्या साढे ५५ लाख नाघ्यो

काठमाडौँ, ६ असोज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ ।

भारतमा पछिल्लो ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ७६ हजार ४२० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ९६५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ९ कार्तिक । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमणका कारण गण्डकी प्रदेशमा एक महिला सहित थप चार जनाको ज्यान गएको छ

ललितपुर, ९ कार्तिक । ललितपुरको नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालकको मृत्यु भएको छ । आइतबार राति बा ८

काठमाडौँ, ९ कार्तिक । आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, ८ कार्तिक । विराटनगरको नोबेल मेडिकल कलेजमा शनिबार विहान सुनसरी र इलामका एकरएक जना कोरोना संक्रमितको मृत्यु भएको छ