नायक जीवन लुइटेलको आज जन्मदिन

काठमाडौँ, २५ भदौ । नायक जीवन लुइटेल आज आफ्नो जन्मदिन मनाउँदैछन् ।

हाल अमेरिकामा रहेका उनी आजबाट ३९ बर्षमा प्रवेश गरेका छन । नायक लुइटेलले अभिनय गरेको पहिलो नेपाली चलचित्र ‘तिर्खा’ हो । उनी, सन् २००२ का ‘मिस्टर नेपाल’ समेत हुन् ।

जीवनले करिअरमा ६० भन्दा बढी चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘सानो संसार, मेरो एउटा साथी छ, कसम हजुरको, नसिब आफ्नो, नाई नभन्नु ल, म तिम्रो भैसकेँ, मालतीको भट्टी, अन्दाज, रिदम, नोटबुक, नाई नभन्नु ल २, स्टूपिड मन’ लगायतका चलचित्र चर्चामा रहेका थिए ।

हाम्रो तर्फबाट पनि नायक लुइटेललाई जन्मदिनको धेरै धेरै शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिकोटबाट

भक्तपुर, १३ असोज । भक्तपुरमा डलर साट्ने भन्दै पाँच लाख लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय

काठमाडौँ, १३ असोज । थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना

काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी